साउदीमा संस्थागत क्वारेन्टिनमा बस्दाको खर्च सम्बन्धित रोजगारदाताले व्यहोर्नेसम्बन्धी सूचना………..

साउदीमा संस्थागत क्वारेन्टिनमा बस्दाको खर्च सम्बन्धित रोजगारदाताले व्यहोर्नेसम्बन्धी सूचना साउदी सरकारले गत मे २०, २०२१ मा उक्त मिति पछि साउदी अरब प्रवेश गर्ने कोभिड-१९ विरूद्धको खोपको मात्रा पुरा नगरेका विदेशी नागरिक (non-vaccinated travelers) साउदी आएपछि अनिवार्यरूपमा सात दिनको संस्थागत क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको जानकारी दूतावासको मिति ११ जेठ २०७८ को सूचनाबाट सम्बन्धित सबैलाई अवगत गराइएको थियो  । सात दिनको

मागपत्र प्रमाणिकरण कार्य पूर्ववत् सञ्चालनमा आउनेसम्बन्धी सूचना –  إعلان عن استئناف خدمة تصديق طلبات العقود …………

मागपत्र प्रमाणिकरण कार्य पूर्ववत् सञ्चालनमा आउनेसम्बन्धी सूचना यस राजदूतावासको फ्रन्ट डेस्कमा काम गर्ने केही कर्मचारीमा कोरोना संक्रमणको पुष्टी भएपश्चात सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी विगत केही समयदेखि स्थगित गरिएको मागपत्र प्रमाणिकरण कार्य आगामी १५ जुन २०२१ देखि पूर्ववत् सञ्चालनमा आउने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । अब आइन्दा दूतावासबाट प्रमाणिकरणको छाप लगाउँदा रोजगारदाता कम्पनीले यस दूतावासको अनलाइन प्रणालीमा अपलोड गरेकै

राहदानी सेवाको लागि मात्र दूतावास खुल्ला रहनेसम्बन्धी सूचना !

राहदानी सेवाको लागि मात्र दूतावास खुल्ला रहनेसम्बन्धी सूचना ! यस राजदूतावासको फ्रन्ट डेस्क (सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा आई काम गर्नुपर्ने ठाउँ) मा खटिने केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दूतावासमा आउने सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सेवाग्राही भौतिकरुपमा दूतावासमा उपस्थित भई लिनुपर्ने सेवाहरू विगत केही समयदेखि स्थगन गरिएको व्यहोरा यहाँहरुलाई अवगत नै छ । संक्रमित मध्ये हालसम्म एकजना कर्मचारी कोरोना संक्रमणबाट मुक्त

भौतिकरुपमा दूतावासमा उपस्थित भई लिनुपर्ने सेवाहरु अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको सूचना

भौतिकरुपमा दूतावासमा उपस्थित भई लिनुपर्ने सेवाहरु अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको सूचना यस राजदूतावासका थप कर्मचारीहरूमा कोरोना भाइरसको संक्रमण देखिएको हुंदा सेवाग्राहीहरू  भौतिकरुपमा उपस्थित भई दूतावासबाट लिनुपर्ने सम्पूर्ण सेवाहरू अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । अत्यावश्यक काम परी दूतावासमा सम्पर्क गर्नुपरेमा यसअघिका सूचनामा दिइएका टेलिफोन नं. हरूमा सम्पर्क गर्नहुन अनुरोध छ ।

नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानहरु ३१ मे सम्म स्थगित रहनेसम्बन्धी सूचना ………

नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानहरु ३१ मे सम्म स्थगित रहनेसम्बन्धी सूचना विश्वभर फैलिएको नयाँ भेरिएन्ट सहितको कोभिड-१९ को संक्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि ६ मे २०२१ (मध्यरात) देखि स्थगित गरिएका सबै नियमित अन्तर्राष्ट्रिय उडानहरू आगामी ३१ मे २०२१ सम्म स्थगित रहने व्यहोरा नेपाल नागरिक उड्डयन प्राधिकरण (Civil Aviation Authority of Nepal) बाट जारी सूचनाबाट जानकारी

राजदूतावासमा भौतिकरुपमा उपस्थित भई लिनुपर्ने सेवा थप ३ दिनको लागि स्थगित गरिएकोसम्बन्धी जरूरी सूचना । إعلان عن إغلاق السفارة مؤقتاً

राजदूतावासमा भौतिकरुपमा उपस्थित भई लिनुपर्ने सेवा थप ३ दिनको लागि स्थगित गरिएकोसम्बन्धी जरूरी सूचना । साउदी सरकारबाट जारी स्वास्थ्य सम्बन्धी निर्देशिका तथा मापदण्डहरूको पालना गर्दागर्दै पनि दूतावासका एकजना कर्मचारी कोभिड-१९ बाट संक्रमित हुनुभएको कारणले सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी भौतिक रूपमा उपस्थित भई लिनुपर्ने सेवाहरू (राहदानी नविकरण, मागपत्र प्रमाणीकरण, कागजात जारी आदि) मे ४ देखि मे ६, २०२१ सम्म बन्द

राजदूतावासमा भौतिकरुपमा उपस्थित भई लिनुपर्ने सेवा ३ दिनको लागि स्थगित गरिएकोसम्बन्धी जरूरी सूचना (إعلان عن إغلاق السفارة مؤقتاً)…..

राजदूतावासमा भौतिकरुपमा उपस्थित भई लिनुपर्ने सेवा ३ दिनको लागि स्थगित गरिएकोसम्बन्धी जरूरी सूचना । यस राजदूतावासले कोभिड-१९ को विषम परिस्थितिमा समेत साउदी सरकारको स्वास्थ्य सम्बन्धी निर्देशिका तथा मापदण्डहरू पालन गरी निरन्तर रूपमा सेवा प्रवाह गर्दै आइरहेको व्यहोरा सबैमा विदितै छ । स्वास्थ्य सम्बन्धी मापदण्डहरूको पालना गर्दागर्दै पनि दूतावासको एकजना कर्मचारी कोभिड-१९ बाट संक्रमित हुनुभएको र उहाँसँग दूतावासका अन्य कर्मचारी प्रत्यक्ष

अन्तर्राष्ट्रिय उडान स्थगनसम्बन्धी सूचना ……….

अन्तर्राष्ट्रिय उडान स्थगनसम्बन्धी सूचना विश्वभर फैलिंदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण नेपालमा पनि बढ्दै गएको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) ले यही २०७८ साल वैशाख २३ गते राती १२ बजेदेखि वैशाख मसान्त (६ मे २०२१ को मध्यरातदेखि १४ मे २०२१सम्म) सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगन गर्ने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध

सार्वजनिक विदा सम्बन्धी सूचना (Public Holidays in Embassy)

विक्रम सम्वत् २०७८ (सन् २०२१/२२) सालका लागि सार्वजनिक विदा तोकिएकोसम्बन्धी सूचना विक्रम सम्वत् २०७८ सालभर शुक्रबार र शनिबारका नियमित सार्वजनिक विदाका अतिरिक्त  देहायका पर्व र अवसरका दिन सार्वजनिक विदा गरिने भएको हुंदा उक्त  दिनहरूमा नेपाली राजदूतावास, रियाद बन्द रहने व्यहोरा सम्बन्धित सबैमा  जानकारी गराइन्छ । This is to notify all the concerned that the Embassy will remain closed on the