
आ.व. २०७८-७९ मा राजदूतावासबाट सम्पन्न मुख्यमुख्य कामहरुको तथ्यांकगत विवरण
आ.व. २०७८-७९ मा राजदूतावासबाट सम्पन्न मुख्यमुख्य कामहरुको तथ्यांकगत विवरण १४-१५ मार्च २०२२ मा साउदी अरबका विदेशमन्त्रीले गर्नुभएको औपचारिक नेपाल भ्रमणको समन्वय गरिएको । सो अवसरमा नेपाल सरकार र साउदी सरकारबीच द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको । रियादको कूटनीतिक क्वार्टरमा नेपाली राजदूतावासका लागि जग्गा खरिद गरिएको । यस अवधिमा साउदी मन्त्रालयहरू, श्रम कार्यालयहरु र अध्यागमन कार्यालयहरूसँग गरी जम्मा १७ वटा उच्चस्तरीय