मागपत्र प्रमाणिकरण कार्य पूर्ववत् सञ्चालनमा आउनेसम्बन्धी सूचना –  إعلان عن استئناف خدمة تصديق طلبات العقود …………

मागपत्र प्रमाणिकरण कार्य पूर्ववत् सञ्चालनमा आउनेसम्बन्धी सूचना

यस राजदूतावासको फ्रन्ट डेस्कमा काम गर्ने केही कर्मचारीमा कोरोना संक्रमणको पुष्टी भएपश्चात सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी विगत केही समयदेखि स्थगित गरिएको मागपत्र प्रमाणिकरण कार्य आगामी १५ जुन २०२१ देखि पूर्ववत् सञ्चालनमा आउने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

अब आइन्दा दूतावासबाट प्रमाणिकरणको छाप लगाउँदा रोजगारदाता कम्पनीले यस दूतावासको अनलाइन प्रणालीमा अपलोड गरेकै कागजातलाई दूतावासले स्वयं प्रिन्ट गरी त्यसैमा प्रमाणिकरण गर्ने व्यवस्था गरिएको हुंदा मागपत्र प्रमाणिकरणको लागि दूतावासमा आउँदा दूतावासको अनलाइन प्रणालीबाट रोजगारदाता कम्पनीको User Account मा पठाइएको मागपत्र स्वीकृत भएको म्यासेज अनिवार्यरुपमा प्रिन्ट गरी ल्याउन हुन सम्बन्धित सबैमा अनुरोध छ ।

 إعلان عن استئناف خدمة تصديق طلبات العقود

بهذا تبلغ السفارة جميع المراجعين المعنيين بأن خدمة تصديق طلبات العقود والتي قد تم تعليقها منذ أيام بسبب إصابات بعض موظفي الاستقبال بالسفارة بفيروس كورونا، وسيستأنف العمل بشكل طبيعي اعتبارًا من 15 يونيو 2021م.

 كما تفيد السفارة بأنها تطبع المستندات التي قام أصحاب العمل بتحميلها على نظام السفارة الإلكتروني وتختمها  بعد الموافقة النهائية من غير الحاجة إلى إحضار أصل المستندات بعد الموافقة، ويلزم على من تمت الموافقة على طلبه طباعة وإحضار الرسالة الإلكترونية المرسلة من قبل السفارة في حساب مستخدم صاحب العمل والتي تفيد بالموافقة على طلبه ومراجعة السفارة لإكمال اللازم.

This is to inform all the concerned that the demand attestation remained suspended for some time due to the corona virus infections to some of the front desk officials of this Embassy will come into normal operations from 15 June 2021. It is also informed that the Embassy, from now onward, will print out the documents which the employer companies have uploaded on the Embassy’s Online system and put the Stamp on them. It is, therefore, requested to compulsorily bring the printed version of the message that the Embassy’s online system sends out to the employer’s User Account notifying the approval of their demand.

Embassy of Nepal, Riyadh
10 June 2021