
मागपत्र प्रमाणीकरण सम्बन्धी थप सूचना (إعلان بخصوص تصديق طلب عقد العمل)
मागपत्र प्रमाणीकरण सम्बन्धी थप सूचना ! कोभिड-१९ का कारण स्थगित भएको कामदार मागपत्र प्रमाणीकरण कार्य २०७७ माघ ११ (२४ जनवरी २०२१) गतेदेखि पुनः संचालनमा आएको व्यहोरा सम्बन्धित सबै सरोकारवालाहरूलाई अवगत नै छ । मागपत्र प्रमाणीकरणका लागि अनलाइन प्रणाली (https://demand.nepalembassy.gov.np) बाट आवेदनहरु प्राप्त भइरहेका छन् । तर एकैपटक धेरै संख्यामा आवेदनहरू प्राप्त हुन आएको हुँदा ती आवेदनलाई प्रकृयामा लगेर टुङ्ग्याउन अरू केही समय