भौतिकरुपमा दूतावासमा उपस्थित भई लिनुपर्ने सेवाहरु अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको सूचना

भौतिकरुपमा दूतावासमा उपस्थित भई लिनुपर्ने सेवाहरु अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको सूचना

यस राजदूतावासका थप कर्मचारीहरूमा कोरोना भाइरसको संक्रमण देखिएको हुंदा सेवाग्राहीहरू  भौतिकरुपमा उपस्थित भई दूतावासबाट लिनुपर्ने सम्पूर्ण सेवाहरू अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

अत्यावश्यक काम परी दूतावासमा सम्पर्क गर्नुपरेमा यसअघिका सूचनामा दिइएका टेलिफोन नं. हरूमा सम्पर्क गर्नहुन अनुरोध छ ।

This is to inform all the concerned that due to infection of Covid-19 to the additional staffs of this Embassy, all the Embassy’s services that require physical presence of the customer have been temporarily suspended until further notice.

تفيد سفارة نيبال بالرياض بأنه بسبب إصابة فايروس كورونا لعدد من الموظفين الآخرين، تم تعليق مؤقتًا جميع خدمات السفارة التي تقتضي حضور المراجعين بها حتى إشعار آخر.

Embassy of Nepal, Riyadh
17 May 2021