राजदूतावासको लागि जग्गा खरिद सम्झौता सम्पन्न भएको बारे

प्रेस विज्ञप्ति विदेशस्थित नेपाली नियोगहरूका लागि जग्गा, भवन वा अपार्टमेन्ट खरिद गर्देजाने नेपाल सरकारको घोषित नीति अनुरूप साउदी अरबको रियादस्थित नेपाली राजदूतावासको चान्सरी भवन तथा राजदूत निवास निर्माणका लागि रियादको डिप्लोम्याटिक क्वाटरभित्र जग्गा खरिदसम्बन्धी प्रकृया सम्पन्न भयो । जग्गा खरिदसम्बन्धी उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट यस राजदूतावासका कार्यवाहक राजदूत श्री दिलिपकुमार पौडेल र साउदी सरकारको तर्फबाट Royal Commission for Riyadh

Demand Attestation to be suspended for 10 Working Days.

Demand Attestation to be suspended for 10 Working Days This is to inform all the concerned that the process related to the receiving of applications/requests for demand attestation from the Embassy shall remain suspended from 13 October to 28 October 2021. The Embassy’s Online Demand Attestation System will resume receiving demand related requests/applications from 31 October 2021 onwards. However, the

प्रेस विज्ञप्ति : सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८

सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८आज मिति २०७८।६।३ गतेका दिन यस राजदूतावासको चान्सरी परिसरमा विशेष कार्यक्रमको आयोजना गरी मनाइयो । सो अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी र सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८ को उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश वाचन गरिएको थियो । कार्यक्रममा नेपालको राष्ट्रियगान बजाइएको थियो भने कार्यवाहक राजदूत श्री दिलिपकुमार पौडेलले

सेप्टेम्बर १९ र २३ का दिन राजदूतावास बन्द रहनेसम्बन्धी सूचना !

सेप्टेम्बर १९ र २३ का दिन राजदूतावास बन्द रहनेसम्बन्धी सूचना नेपालको सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७८ को उपलक्ष्यमा भोलि मिति १९ सेम्टेम्बर २०२१ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । त्यसैगरी, साउदी अरबको राष्ट्रिय दिवसको उपलक्ष्यमा आगामी २३ सेप्टेम्बर २०२१ का दिन समेत राजदूतावास बन्द रहने व्यहोरा जानकारी गराइन्छ । This is to inform all

श्रमिक सचेतना सर्वेक्षणसम्बन्धी सूचना ।

साउदी सरकारको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले साउदी अरबमा कार्यरत कामदारहरू आफ्नो अधिकार र कर्तव्यका बारेमा कति सचेत छन् भनी जान्नको लागि अनलाइन श्रमिक सचेतना सर्वेक्षण गरिरहेको औपचारिक जानकारी प्राप्त भएको छ । तसर्थ, साउदी अरबमा रहनुभएका नेपाली कामदारहरूले दिइएको लिंकः استبيان الوعي حول الثقافة العمالية | بوابة الثقافة العمالية (hrsd.gov.sa) मार्फत् साउदी सरकारको अनलाइन श्रमिक सचेतना सर्वेक्षणमा सहभागी

केही दिनको लागि मागपत्र प्रमाणिकरण आवेदन संकलनसम्बन्धी कार्य स्थगित हुने सूचना(إعلان عن تعليق خدمات تصديق طلبات العقود بالسفارة مؤقتاً)

केही दिनको लागि मागपत्र प्रमाणिकरण आवेदन संकलनसम्बन्धी कार्य स्थगित हुने सूचना यस दूतावासबाट हुने मागपत्र प्रमाणिकरण आवेदन संकलनसम्बन्धी कार्य आगामी १८ जुलाई देखि २९ जुलाई २०२१ सम्म स्थगित रहने  व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ । आगामी १५ जुलाई देखि २४ जुलाई २०२१ सम्म पर्ने इद अल-अदहा (बकर ईद) पर्वको समय पारेर दूतावासको अनलाइन प्रणालीमा पेस भएका तर फर्छ्यौट

साउदीमा संस्थागत क्वारेन्टिनमा बस्दाको खर्च सम्बन्धित रोजगारदाताले व्यहोर्नेसम्बन्धी सूचना………..

साउदीमा संस्थागत क्वारेन्टिनमा बस्दाको खर्च सम्बन्धित रोजगारदाताले व्यहोर्नेसम्बन्धी सूचना साउदी सरकारले गत मे २०, २०२१ मा उक्त मिति पछि साउदी अरब प्रवेश गर्ने कोभिड-१९ विरूद्धको खोपको मात्रा पुरा नगरेका विदेशी नागरिक (non-vaccinated travelers) साउदी आएपछि अनिवार्यरूपमा सात दिनको संस्थागत क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको जानकारी दूतावासको मिति ११ जेठ २०७८ को सूचनाबाट सम्बन्धित सबैलाई अवगत गराइएको थियो  । सात दिनको

मागपत्र प्रमाणिकरण कार्य पूर्ववत् सञ्चालनमा आउनेसम्बन्धी सूचना –  إعلان عن استئناف خدمة تصديق طلبات العقود …………

मागपत्र प्रमाणिकरण कार्य पूर्ववत् सञ्चालनमा आउनेसम्बन्धी सूचना यस राजदूतावासको फ्रन्ट डेस्कमा काम गर्ने केही कर्मचारीमा कोरोना संक्रमणको पुष्टी भएपश्चात सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी विगत केही समयदेखि स्थगित गरिएको मागपत्र प्रमाणिकरण कार्य आगामी १५ जुन २०२१ देखि पूर्ववत् सञ्चालनमा आउने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । अब आइन्दा दूतावासबाट प्रमाणिकरणको छाप लगाउँदा रोजगारदाता कम्पनीले यस दूतावासको अनलाइन प्रणालीमा अपलोड गरेकै