सेप्टेम्बर १९ र २३ का दिन राजदूतावास बन्द रहनेसम्बन्धी सूचना !

सेप्टेम्बर १९ र २३ का दिन राजदूतावास बन्द रहनेसम्बन्धी सूचना

नेपालको सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७८ को उपलक्ष्यमा भोलि मिति १९ सेम्टेम्बर २०२१ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । त्यसैगरी, साउदी अरबको राष्ट्रिय दिवसको उपलक्ष्यमा आगामी २३ सेप्टेम्बर २०२१ का दिन समेत राजदूतावास बन्द रहने व्यहोरा जानकारी गराइन्छ ।

This is to inform all the concerned that the Embassy shall remain closed on 19 September 2021 on the occasion of the National Day of Nepal. Similarly, the Embassy shall remain closed on 23 September 2021 as well in the observation of the National Day of the Kingdom of Saudi Arabia.

تفيد سفارة نيبال بالرياض جميع المراجعين والمعنيين بأنها تغلق أبوابها في يوم الأحد 19سبتمبر 2021م وذلك بمناسبة اليوم الوطني لنيبال، كما تفيد بأنها تغلق أبوابها أيضاً في يوم الخميس 23سبتمبر2021م وذلك بمناسبة اليوم الوطني للمملكة العربية السعودية.

 

नेपाली राजदूतावास, रियाद ।

२ असोज २०७८