साउदी अरबमा पठाइएका नेपाली श्रमिकहरुको विवरण उपलब्ध गराउने सम्बन्धमा जरुरी अनुरोध !

यस राजदूतावासले मागपत्र प्रमाणीकरण सम्बन्धी कामलाई थप व्यवस्थित, नियमित, पारदर्शी र प्रभावकारी  ढंगले सम्पादन गर्न एवं नेपाल सरकार (मन्त्रिपरिषद्) ले साउदी अरवमा आउने नेपाली कामदारहरूका लागि निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक कार्यान्यनमा लैजाने उद्देश्यका साथ गत जनवरी २०२१ देखि अनलाईन प्रणालीमार्फत गरिरहेको व्यहोरा विदितै छ । हालसम्म राजदूतावासबाट रोगजारदाता कम्पनीले पेश गरेका मागपत्र ठूलो संख्यामा  प्रमाणीकरण भईसकेको छ । तपाईको

Demand Attestation to be suspended for 10 Working Days

Demand Attestation to be suspended for 10 Working Days This is to inform all the concerned that due to Covid 19 infections in some of the Embassy staff, the process related to the receiving of applications/requests for demand attestation from the Embassy shall remain suspended from 23 January 2022 to 3 February 2022. The Embassy’s Online Demand Attestation System will

Notice on Embassy Closure on 4 and 10 November 2021.

शुभकामना ! दीपावली-२०७८, नेपाल  सम्वत् ११४२ तथा छठ पर्वको शुभ-उपलक्ष्यमा साउदी अरबमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा नेपाली राजदूतावास, रियाद परिवार यहाँहरूको सुख, शान्ति, संमृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । अझै पनि कोभिड-१९ संक्रमणको जोखिम कायमै रहेको हुंदा आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै आ-आफ्नो स्थानमै रहेर सुरक्षित रुपमा चाड पर्व मनाउनु हुन सबैमा अनुरोध छ

राजदूतावासको लागि जग्गा खरिद सम्झौता सम्पन्न भएको बारे

प्रेस विज्ञप्ति विदेशस्थित नेपाली नियोगहरूका लागि जग्गा, भवन वा अपार्टमेन्ट खरिद गर्देजाने नेपाल सरकारको घोषित नीति अनुरूप साउदी अरबको रियादस्थित नेपाली राजदूतावासको चान्सरी भवन तथा राजदूत निवास निर्माणका लागि रियादको डिप्लोम्याटिक क्वाटरभित्र जग्गा खरिदसम्बन्धी प्रकृया सम्पन्न भयो । जग्गा खरिदसम्बन्धी उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट यस राजदूतावासका कार्यवाहक राजदूत श्री दिलिपकुमार पौडेल र साउदी सरकारको तर्फबाट Royal Commission for Riyadh

Demand Attestation to be suspended for 10 Working Days.

Demand Attestation to be suspended for 10 Working Days This is to inform all the concerned that the process related to the receiving of applications/requests for demand attestation from the Embassy shall remain suspended from 13 October to 28 October 2021. The Embassy’s Online Demand Attestation System will resume receiving demand related requests/applications from 31 October 2021 onwards. However, the

प्रेस विज्ञप्ति : सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८

सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८आज मिति २०७८।६।३ गतेका दिन यस राजदूतावासको चान्सरी परिसरमा विशेष कार्यक्रमको आयोजना गरी मनाइयो । सो अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी र सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८ को उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश वाचन गरिएको थियो । कार्यक्रममा नेपालको राष्ट्रियगान बजाइएको थियो भने कार्यवाहक राजदूत श्री दिलिपकुमार पौडेलले

सेप्टेम्बर १९ र २३ का दिन राजदूतावास बन्द रहनेसम्बन्धी सूचना !

सेप्टेम्बर १९ र २३ का दिन राजदूतावास बन्द रहनेसम्बन्धी सूचना नेपालको सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७८ को उपलक्ष्यमा भोलि मिति १९ सेम्टेम्बर २०२१ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । त्यसैगरी, साउदी अरबको राष्ट्रिय दिवसको उपलक्ष्यमा आगामी २३ सेप्टेम्बर २०२१ का दिन समेत राजदूतावास बन्द रहने व्यहोरा जानकारी गराइन्छ । This is to inform all

श्रमिक सचेतना सर्वेक्षणसम्बन्धी सूचना ।

साउदी सरकारको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले साउदी अरबमा कार्यरत कामदारहरू आफ्नो अधिकार र कर्तव्यका बारेमा कति सचेत छन् भनी जान्नको लागि अनलाइन श्रमिक सचेतना सर्वेक्षण गरिरहेको औपचारिक जानकारी प्राप्त भएको छ । तसर्थ, साउदी अरबमा रहनुभएका नेपाली कामदारहरूले दिइएको लिंकः استبيان الوعي حول الثقافة العمالية | بوابة الثقافة العمالية (hrsd.gov.sa) मार्फत् साउदी सरकारको अनलाइन श्रमिक सचेतना सर्वेक्षणमा सहभागी

केही दिनको लागि मागपत्र प्रमाणिकरण आवेदन संकलनसम्बन्धी कार्य स्थगित हुने सूचना(إعلان عن تعليق خدمات تصديق طلبات العقود بالسفارة مؤقتاً)

केही दिनको लागि मागपत्र प्रमाणिकरण आवेदन संकलनसम्बन्धी कार्य स्थगित हुने सूचना यस दूतावासबाट हुने मागपत्र प्रमाणिकरण आवेदन संकलनसम्बन्धी कार्य आगामी १८ जुलाई देखि २९ जुलाई २०२१ सम्म स्थगित रहने  व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ । आगामी १५ जुलाई देखि २४ जुलाई २०२१ सम्म पर्ने इद अल-अदहा (बकर ईद) पर्वको समय पारेर दूतावासको अनलाइन प्रणालीमा पेस भएका तर फर्छ्यौट