फागु पूर्णिमाको दिन राजदूतावास बन्द रहनेसम्बन्धी सूचना ! (Notice on Embassy Closure-إعلان بخصوص الإجازة العامة بالسفارة)

फागु पूर्णिमाको दिन राजदूतावास बन्द रहनेसम्बन्धी सूचना ! फागु पूर्णिमा (होली पर्व) को उपलक्ष्यमा मिति २०७८ साल चैत्र ०३  गते बिहीबार तदनुसार १७ मार्च २०२२ का दिन यस राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । This is to inform all the concerned that the Embassy shall remain closed on 17 March 2022 on the occasion of Fagu Purnima

Notice on Embassy Closure on 1 and 8 March 2022.

महाशिवरात्री पर्व  र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राजदूतावास बन्द रहनेसम्बन्धी सूचना ! महाशिवरात्री पर्वको उपलक्ष्यमा भोलि मिति २०७८ साल फागुन १७ (तदनुसार १ मार्च २०२२) गते राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । त्यसैगरी, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मिति २०७८ साल फागुन २४ (तदनुसार ८ मार्च २०२२) गते राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । This

रोजगारदाता कम्पनीको मागपत्र स्वीकार गर्नु भन्दा अगाडि ध्यान दिनुपर्ने विषयहरू

यस राजदूतावासले मागपत्र प्रमाणीकरण सम्बन्धी कामलार्इ थप व्यवस्थित, नियमित, पारदर्शी र प्रभावकारी  ढंगले सम्पादन गर्न एवं नेपाल सरकार (मन्त्रिपरिषद्) ले साउदी अरवमा आउने नेपाली कामदारहरूका लागि निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक कार्यान्यनमा लैजाने उद्देश्यका साथ गत जनवरी २०२१ देखि अनलार्इन प्रणालीमार्फत मागपत्र प्रमाणीकरण गरिरहेको व्यहोरा विदितै छ । अनलाइन प्रणाली शुरूगरेदेखि हालसम्म राजदूतावासबाट रोगजारदाता कम्पनीले पेश गरेका ११००० भन्दा बढि मागपत्र (एक लाख वीसहजार नेपाली कामदारको लागि)

सन् २०२१ मा राजदूतावासबाट सम्पन्न मुख्यमुख्य कामहरुको तथ्यांकगत विवरण ।

यहाँको कूट्नीतिक क्वार्टरमा नेपाली राजदूतावासका लागि जग्गा खरिद गरिएको । यस अवधिमा गभर्नर, मन्त्रालयहरू, श्रम कार्यालयहरु समेत गरी २२ वटा उच्चस्तरीय भेटघाट भए । २.५ वर्षदेखि राजदूतावासको शेल्टरमा रहेका ह्विल-चेयर विरामी श्री वेद बहादुर भुजेलको अस्पताललाई भुक्तानी गर्न बाँकी ८ लाख २३ हजार साउदी रियाल (करिव अढाई करोड रुपैयाँ) अस्पतालबाट माफी गराई स्वदेश पठाइएको । दुर्घटनामा परेर वा विविध कारणले

मागपत्र अपलोड गर्दा ध्यान दिनुपर्ने प्राविधिक विषयहरू

कुनै रोजगारदाता कम्पनीले तपाईको इजाजतपत्र प्राप्त संस्थाको नाममा मागपत्र बनाउदा तथा दूतावासको अनलाइन प्रणालीमा मागपत्र अपलोड गर्दा निन्न लिखित विषयहरूलाई ध्यानमा राखी …… पुरा पढ्नुहोस

मागपत्र प्रमाणीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना !

यस राजदूतावासले मागपत्र प्रमाणीकरण सम्बन्धी कामलाई थप व्यवस्थित, नियमित, पारदर्शी र प्रभावकारी  ढंगले सम्पादन गर्न एवं नेपाल सरकार (मन्त्रिपरिषद्) ले साउदी अरवमा आउने नेपाली कामदारहरूका लागि निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक कार्यान्यनमा लैजाने उद्देश्यका साथ गत जनवरी २०२१ देखि अनलाईन प्रणालीमार्फत मागपत्र प्रमाणीकरण गरिरहेको व्यहोरा विदितै छ । अनलाइन प्रणाली शुरू गरेदेखि हालसम्म …… Read more

आधिकारीक प्रतिनिधिको जानकारी सम्बन्धमा जरूरी अनुरोध !

यस राजदूतावासले मागपत्र प्रमाणीकरण सम्बन्धी कामलाई थप व्यवस्थित, नियमित, पारदर्शी र प्रभावकारी  ढंगले सम्पादन गर्न एवं नेपाल सरकार (मन्त्रिपरिषद्) ले साउदी अरवमा आउने नेपाली कामदारहरूका लागि निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक कार्यान्यनमा लैजाने उद्देश्यका साथ गत जनवरी २०२१ देखि अनलाईन प्रणालीमार्फत मागपत्र प्रमाणीकरण गरिरहेको व्यहोरा विदितै छ । अनलाइन प्रणाली शुरूगरेदेखि हालसम्म….. Read more

साउदी अरबमा पठाइएका नेपाली श्रमिकहरुको विवरण उपलब्ध गराउने सम्बन्धमा जरुरी अनुरोध !

यस राजदूतावासले मागपत्र प्रमाणीकरण सम्बन्धी कामलाई थप व्यवस्थित, नियमित, पारदर्शी र प्रभावकारी  ढंगले सम्पादन गर्न एवं नेपाल सरकार (मन्त्रिपरिषद्) ले साउदी अरवमा आउने नेपाली कामदारहरूका लागि निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक कार्यान्यनमा लैजाने उद्देश्यका साथ गत जनवरी २०२१ देखि अनलाईन प्रणालीमार्फत गरिरहेको व्यहोरा विदितै छ । हालसम्म राजदूतावासबाट रोगजारदाता कम्पनीले पेश गरेका मागपत्र ठूलो संख्यामा  प्रमाणीकरण भईसकेको छ । तपाईको

Demand Attestation to be suspended for 10 Working Days

Demand Attestation to be suspended for 10 Working Days This is to inform all the concerned that due to Covid 19 infections in some of the Embassy staff, the process related to the receiving of applications/requests for demand attestation from the Embassy shall remain suspended from 23 January 2022 to 3 February 2022. The Embassy’s Online Demand Attestation System will