Notice on Embassy Closure on 1 and 8 March 2022.

महाशिवरात्री पर्व  र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राजदूतावास बन्द रहनेसम्बन्धी सूचना !

महाशिवरात्री पर्वको उपलक्ष्यमा भोलि मिति २०७८ साल फागुन १७ (तदनुसार १ मार्च २०२२) गते राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । त्यसैगरी, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मिति २०७८ साल फागुन २४ (तदनुसार ८ मार्च २०२२) गते राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

This is to inform all the concerned that the Embassy will remain closed on 01 March 2022 and 08 March 2022 on the occasion of Mahashivaratri festival and International Women’s Day respectively.

بهذا تبلغ سفارة نيبال بالرياض جميع الجهات المعنية والمراجعين بأنها سوف تغلق أبوابها في 1 مارس 2022م و8 مارس 2022م وذلك احتفاءً بمناسبتين، مهاشيفراتري واليوم العالمي للمرأة.

नेपाली राजदूतावास, रियाद ।
२८ फेब्रुअरी २०२२