आधिकारीक प्रतिनिधिको जानकारी सम्बन्धमा जरूरी अनुरोध !

यस राजदूतावासले मागपत्र प्रमाणीकरण सम्बन्धी कामलाई थप व्यवस्थित, नियमित, पारदर्शी र प्रभावकारी  ढंगले सम्पादन गर्न एवं नेपाल सरकार (मन्त्रिपरिषद्) ले साउदी अरवमा आउने नेपाली कामदारहरूका लागि निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक कार्यान्यनमा लैजाने उद्देश्यका साथ गत जनवरी २०२१ देखि अनलाईन प्रणालीमार्फत मागपत्र प्रमाणीकरण गरिरहेको व्यहोरा विदितै छ ।

अनलाइन प्रणाली शुरूगरेदेखि हालसम्म…..