साउदी अरबमा पठाइएका नेपाली श्रमिकहरुको विवरण उपलब्ध गराउने सम्बन्धमा जरुरी अनुरोध !

यस राजदूतावासले मागपत्र प्रमाणीकरण सम्बन्धी कामलाई थप व्यवस्थित, नियमित, पारदर्शी र प्रभावकारी  ढंगले सम्पादन गर्न एवं नेपाल सरकार (मन्त्रिपरिषद्) ले साउदी अरवमा आउने नेपाली कामदारहरूका लागि निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक कार्यान्यनमा लैजाने उद्देश्यका साथ गत जनवरी २०२१ देखि अनलाईन प्रणालीमार्फत गरिरहेको व्यहोरा विदितै छ ।

हालसम्म राजदूतावासबाट रोगजारदाता कम्पनीले पेश गरेका मागपत्र ठूलो संख्यामा  प्रमाणीकरण भईसकेको छ । तपाईको कम्पनीबाट समेत उल्लेख्य संख्यामा कामदार साउदी अरव पठाउने मागपत्र प्रमाणित भईसकेका छन् । यसरी मागपत्र….