मागपत्र प्रमाणिकरण केही दिन स्थगित गरिएको सूचना ! إعلان بخصوص تعليق خدمة تصديق طلبات عقد العمل مؤقتاً بالسفارة
मागपत्र प्रमाणिकरणको कार्य केही दिन स्थगित गरिएको सम्बन्धी सूचना ! नेपाली राजदूतावास रियादबाट प्रमाणिकरण भइ राजश्व भुक्तानी समेत भइसकेका मागपत्रहरूलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ठ (अनलाइन) गर्नुपर्ने भएको हुंदा राजदूतावासबाट भइरहेको मागपत्र प्रमाणिकरणको कार्य २ देखि १० मार्च २०२१ सम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । साथै, राजदूतावासबाट मागपत्र प्रमाणिकरण भइसकेका तर राजश्व भुक्तानी गर्न बांकी रहेका रोजगारदाता कम्पनीहरुले राजश्व