ईदका अवसरमा साउदी अरबमा कार्यरत समस्त नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपाली राजदूतावासको हार्दिक अनुरोध

ईदका अवसरमा साउदी अरबमा कार्यरत समस्त नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपाली राजदूतावासको हार्दिक अनुरोध ।   साउदी अरबमा इदुल फित्र र इदुल अज्हाको समयमा लामो विदा पाइन्छ । ईदको विदाका समयमा साउदी कानूनले पूर्णतः निषेध गरेको मद्यपान, असन्तुलित खानपीन, सवारी वा सडक दुर्घटना, आपसी वा अन्य देशका नागरिकसंगको झैझगडा, लेनदेन विवाद लगायतका कारणले थुप्रै संख्यामा नेपाली श्रमिकहरुको मृत्यु, घाइते,

साउदी अरवमा नेपाली महिला कामदारका मागपत्र प्रमाणिकरण सम्बन्धी नेपाली राजदूतावासको सूचना

 साउदी अरवमा नेपाली महिला कामदारका मागपत्र प्रमाणिकरण सम्बन्धी नेपाली राजदूतावासको सूचना वैदेशिक रोजगारीको लागि साउदी अरव आएका कैंयौं  नेपाली महिलाहरुले पाउनुपर्ने पारिश्रमिक नपाएको, आवास सुविधा मानवीय नभएको लगायतका विषयमा नेपाली राजदूतावासमा बारम्बार गुनासो आएपछि राजदूतावासले हालै साउदी अरवका विभिन्न स्थानमा रहेका आधादर्जन भन्दा बढी स्थानहरुमा रहेका नेपाली महिला कामदारहरुको सर्वेक्षण गरेको थियो । सर्वेक्षणका क्रममा पारिश्रमिककम पाएको, समयमा महिला सम्बन्धी

तलव नपाएको तथा अकामा नवीकरण नगरेको लगायतका विषयमा नेपाली राजदुतावासको सूचना

तलव नपाएको, अकामा नदिएको, वहिर्गमन नदिएको लगायतका विषयमा नेपाली राजदूतावासरियादको जरुरीसूचना  (कृपया यो सूचना रियादमा रहेका धेरै भन्दा धेरै नेपालीहरुमाझ पु-याउन सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ)   साउदी अरवमा विभिन्न रोजगारीमा रहनुभएका नेपाली नागरिकहरुले समयमा तलव नपाउने, समयमा अकामा नवीकरण नहुने, सम्झौता अनुसारको काम र  पारिश्रमिक नपाउने,करार अवधि सकिदा समेत एक्जिट(खुरुज निहाइ) वा रिइन्ट्री(खुरुज आहुदा)नलगाउने, विभिन्न कागजातहरुमा कामदारहरुले कागजातको विषयवस्तु

मागपत्र प्रमाणीकरणको लागि नेपाली राजदूतावासमा आउनुहुने नेपाली इजाजतपत्रवाला (म्यानपावर व्यवसायी)हरुमा अनुरोध

मागपत्र प्रमाणीकरणको लागि नेपाली राजदूतावासमा आउनुहुने नेपाली इजाजतपत्रवाला (म्यानपावर व्यवसायी)हरुमा अनुरोध साउदी अरवमा नेपाली कामदारहरु पठाउने सम्बन्धी मागपत्र प्रमाणिकरणका लागि नेपाली राजदूतावास, रियादमा इजाजतपत्रवाला (म्यानपावर व्यवसायी) हरुले आफ्नाप्रतिनिधी पठाउदाश्री वैदेशिक रोजगार विभागले जारी गरेको फोटो सहितको परिचयपत्र र सम्बन्धित म्यानपावर कार्यालयले जारी गरेको अधिकारपत्र सहित पठाउनुहुन अनुरोध छ । कार्यालयको प्रमुख स्वयं आउने भएमा वैदेशिक रोजगार विभागको परिचयपत्र पेश गर्नुहुननेपाली राजदूतावास

रोजगारीका लागि साउदी अरवमा आउनेसोचमा रहनुभएका कामदारहरूमा नेपाली राजदूतावास रियादको जरुरी अनुरोध

रोजगारीका लागि साउदी अरवमा आउनेसोचमा रहनुभएका कामदारहरूमा नेपाली राजदूतावास रियादको जरुरी अनुरोध नेपाल सरकारको मिति २०७५ आश्विन १९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार साउदी अरवमा रोजगारीको लागि आउने नेपाली नागरिकहरुका लागि कामको प्रकृति अनुसारको न्यूनतम पारिश्रमिक तोकेको छ। रोजगारीका लागि साउदी अरव आउने नेपालीहरु मध्ये अदक्ष कामदारहरुको संख्या अत्याधिक रहेको छ । अदक्ष कामदारको न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल

साउदी अरवमा नेपाली कामदार पठाउने इजाजतपत्रवाला (म्यानपावर व्यवसायी) हरुलाई नेपाली राजदूतावास, रियादको अनुरोध

साउदी अरवमा नेपाली कामदार पठाउने इजाजतपत्रवाला (म्यानपावर व्यवसायी) हरुलाई नेपाली राजदूतावास, रियादको अनुरोध  नेपाल सरकारको मिति २०७५ आश्विन १९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार साउदी अरवमा रोजगारीको लागि आउने नेपाली नागरिकहरुका लागि कामको प्रकृति अनुसारको न्यूनतम पारिश्रमिक तोकेको सम्बन्धमा सबै इजाजतपत्रवाला (म्यानपावर व्यवसायी) हरुलाईविदितै छ । रोजगारीका लागि साउदी अरव आउने नेपालीहरु मध्ये अदक्ष कामदारहरुको संख्या अत्याधिक रहेको छ