मागपत्र प्रमाणीकरणको लागि नेपाली राजदूतावासमा आउनुहुने नेपाली इजाजतपत्रवाला (म्यानपावर व्यवसायी)हरुमा अनुरोध

मागपत्र प्रमाणीकरणको लागि नेपाली राजदूतावासमा आउनुहुने नेपाली इजाजतपत्रवाला (म्यानपावर व्यवसायी)हरुमा अनुरोध

साउदी अरवमा नेपाली कामदारहरु पठाउने सम्बन्धी मागपत्र प्रमाणिकरणका लागि नेपाली राजदूतावास, रियादमा इजाजतपत्रवाला (म्यानपावर व्यवसायी) हरुले आफ्नाप्रतिनिधी पठाउदाश्री वैदेशिक रोजगार विभागले जारी गरेको फोटो सहितको परिचयपत्र र सम्बन्धित म्यानपावर कार्यालयले जारी गरेको अधिकारपत्र सहित पठाउनुहुन अनुरोध छ । कार्यालयको प्रमुख स्वयं आउने भएमा वैदेशिक रोजगार विभागको परिचयपत्र पेश गर्नुहुननेपाली राजदूतावास अनुरोध गर्दछ ।

नेपाली राजदूतावास
रियाद
२०७६।३।४