महामहिम राजदूतज्यूको अन्नपूर्ण पोष्टमा मिति २९ माघ २०७९ मा प्रकाशित अन्तर्वार्ता ।

अन्तर्वार्ता ‘साउदीलाई श्रमसँग मात्रै जोड्नु हुँदैन’ अन्नपूर्ण      माघ २९, २०७९ आइतबार १३:५७:२८

NOTICE : EMBASSY CLOSURE ON 24, 27 AND 30 OCTOBER 2022

राजदूतावास बन्द रहनेसम्बन्धी सूचना ! तिहार, नेपाल  सम्वत् ११४३ तथा छठ पर्वको शुभ-उपलक्ष्यमा साउदी अरबमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा नेपाली राजदूतावास, रियाद यहाँहरूको सुख, शान्ति, संमृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । यी पर्वहरूको अवसरमा आगामी सोमबार २४ अक्टोबर, बिहीबार २७ अक्टोबर र आइतबार ३० अक्टोबर २०२२ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित

आ.व. २०७८-७९ मा राजदूतावासबाट सम्पन्न मुख्यमुख्य कामहरुको तथ्यांकगत विवरण

आ.व. २०७८-७९ मा राजदूतावासबाट सम्पन्न मुख्यमुख्य कामहरुको तथ्यांकगत विवरण १४-१५ मार्च २०२२ मा साउदी अरबका विदेशमन्त्रीले गर्नुभएको औपचारिक नेपाल भ्रमणको समन्वय गरिएको । सो अवसरमा नेपाल सरकार र साउदी सरकारबीच द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको । रियादको कूटनीतिक क्वार्टरमा नेपाली राजदूतावासका लागि जग्गा खरिद गरिएको । यस अवधिमा साउदी मन्त्रालयहरू, श्रम कार्यालयहरु र अध्यागमन कार्यालयहरूसँग गरी जम्मा १७ वटा उच्चस्तरीय

साउदी अरवमा श्रमिकका समस्या समाधान तथा माग प्रमाणीकण सम्बन्धमाः

यस राजदूतावासले मागपत्र प्रमाणीकरण सम्बन्धी कामलार्इ व्यवस्थित, नियमित, पारदर्शी र प्रभावकारी ढंगले सम्पादन गर्न एवं नेपाल सरकार (मन्त्रिपरिषद्) ले साउदी अरवमा आउने नेपाली कामदारहरूका लागि निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक कार्यान्वय गर्ने उद्देश्यका साथ गत जनवरी, २०२१ देखि अनलाईन प्रणालीमार्फत मागपत्र प्रमाणीकरण गरिरहेको छ । हालसम्म विभिन्न रोगजारदाता कम्पनीले पेश गरेका १५,५०० भन्दा बढि मागपत्र मध्ये १३,००० भन्दा बढि मागपत्रबाट

साउदी अरवमा काम गरिरहनु भएका तथा काम गर्ने चाहाना राख्नु भएका इजाजतपत्रवालाहरूको लागि अनुरोध ।

यस राजराजदूतावासले मागपत्र प्रमाणीकरण सम्बन्धी कामलार्इ व्यवस्थित, नियमित, पारदर्शी र प्रभावकारी  ढंगले सम्पादन गर्न एवं नेपाल सरकार (मन्त्रिपरिषद्) ले साउदी अरवमा आउने नेपाली कामदारहरूका लागि निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक कार्यान्वय उद्देश्यका साथ गत जनवरी २०२१ देखि अनलार्इन प्रणालीमार्फत मागपत्र प्रमाणीकरण गरिरहेको व्यहोरा विदितै छ । अनलाइन प्रणाली शुरूगरेदेखि हालसम्म राजराजदूतावासबाट विभिन्न रोगजारदाता कम्पनीले पेश गरेका १३००० भन्दा बढि मागपत्रबाट

साउदी अरबमा गर्न हुने/नहुने कार्यहरू सम्बन्धी जानकारी

  वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा आई विभिन्न पेशा/व्यवसायमा संलग्न रहेका नेपाली नागरिकहरूले गर्न हुने/नहुने कामहरु एवं सामाजिक सञ्जाल प्रयोग गर्दा  अपनाउनुपर्ने सजगता र सचेतनाका सम्बन्धमा नेपाली राजदूतावासले समय समयमा विभिन्न कार्यक्रम, फेसबुक एवं वेभसाइट मार्फत जानकारी गराउदै आएको छ । श्रमिक सचेतनामा मद्दत पुर्‍याउने विभिन्न बुंदाहरु समेटेर साउदी अरबमा गर्न हुने/नहुने कार्यहरू सम्बन्धी जानकारी विस्तृतरूपमा निम्नानुसार पुनः संप्रेषण गरिएको

कानूनी बाटोबाट मात्र रकम पठाउनुहुन साउदी अरबमा कार्यरत सबै नेपालीहरूमा हार्दिक अनुरोध

आफ्नो मिहेनतको कमाइ घरपरिवारलाई पठाउदा बैंक वा आधिकारिक मनि ट्रान्सफर कम्पनीहरुबाट  मात्र पठाउनुहोस् । बैंकिङ्ग वा आधिकारिक मनि ट्रान्सफर माध्यमबाट रकमान्तर गर्दा सुरक्षित, भरपर्दो र सहजै तपाईको नजिकको व्याक्त्तिले नेपालमा भुक्त्तानी पाउनुहुन्छ । बैंक खाता छैन भने खाता पनि खोल्नुहोस् । आफ्नो खातामा पैसा पठाउदा बचत गर्ने बानीको विकाश हुन्छ । खाता खोल्नका लागि साउदी अरबमा नै केहि नेपाली बैंकका