तलव नपाएको तथा अकामा नवीकरण नगरेको लगायतका विषयमा नेपाली राजदुतावासको सूचना

तलव नपाएको, अकामा नदिएको, वहिर्गमन नदिएको लगायतका विषयमा नेपाली राजदूतावासरियादको जरुरीसूचना  (कृपया यो सूचना रियादमा रहेका धेरै भन्दा धेरै नेपालीहरुमाझ पु-याउन सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ)   साउदी अरवमा विभिन्न रोजगारीमा रहनुभएका नेपाली नागरिकहरुले समयमा तलव नपाउने, समयमा अकामा नवीकरण नहुने, सम्झौता अनुसारको काम र  पारिश्रमिक नपाउने,करार अवधि सकिदा समेत एक्जिट(खुरुज निहाइ) वा रिइन्ट्री(खुरुज आहुदा)नलगाउने, विभिन्न कागजातहरुमा कामदारहरुले कागजातको विषयवस्तु

नेपाल सरकारले साउदी अरवमा काम गर्न आउने नेपालीहरुका लागि तोकेको न्यूनतम पारिश्रमिक र सुविधा नपाएका गुनासाहरु सम्बन्धमा नेपाली राजदूतावासको विज्ञप्ति

 नेपाल सरकारले साउदी अरवमा काम गर्न आउने नेपालीहरुका लागि तोकेको न्यूनतम पारिश्रमिक र सुविधा नपाएका गुनासाहरु सम्बन्धमा नेपाली राजदूतावासको विज्ञप्ति । नेपाल सरकारले गत वर्ष नेपाल राजपत्रमा सूचना प्रकाशित गरी साउदी अरवमा विभिन्न रोजगारीमा आउने नेपालीहरुका लागि न्यूनतम पारिश्रमिक तोकेको सम्बन्धमा सम्बन्धित सबैमा जानकारी नै छ । यो निर्णयको कार्यान्वयनमा महत्वपूर्ण भूमिका इजाजतपत्रवालाहरु(म्यानपावर व्यवसायी) को छ भने रोजगारीमा आउने नागरिकरुको उत्तिकै

मागपत्र प्रमाणीकरणको लागि नेपाली राजदूतावासमा आउनुहुने नेपाली इजाजतपत्रवाला (म्यानपावर व्यवसायी)हरुमा अनुरोध

मागपत्र प्रमाणीकरणको लागि नेपाली राजदूतावासमा आउनुहुने नेपाली इजाजतपत्रवाला (म्यानपावर व्यवसायी)हरुमा अनुरोध साउदी अरवमा नेपाली कामदारहरु पठाउने सम्बन्धी मागपत्र प्रमाणिकरणका लागि नेपाली राजदूतावास, रियादमा इजाजतपत्रवाला (म्यानपावर व्यवसायी) हरुले आफ्नाप्रतिनिधी पठाउदाश्री वैदेशिक रोजगार विभागले जारी गरेको फोटो सहितको परिचयपत्र र सम्बन्धित म्यानपावर कार्यालयले जारी गरेको अधिकारपत्र सहित पठाउनुहुन अनुरोध छ । कार्यालयको प्रमुख स्वयं आउने भएमा वैदेशिक रोजगार विभागको परिचयपत्र पेश गर्नुहुननेपाली राजदूतावास

रोजगारीका लागि साउदी अरवमा आउनेसोचमा रहनुभएका कामदारहरूमा नेपाली राजदूतावास रियादको जरुरी अनुरोध

रोजगारीका लागि साउदी अरवमा आउनेसोचमा रहनुभएका कामदारहरूमा नेपाली राजदूतावास रियादको जरुरी अनुरोध नेपाल सरकारको मिति २०७५ आश्विन १९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार साउदी अरवमा रोजगारीको लागि आउने नेपाली नागरिकहरुका लागि कामको प्रकृति अनुसारको न्यूनतम पारिश्रमिक तोकेको छ। रोजगारीका लागि साउदी अरव आउने नेपालीहरु मध्ये अदक्ष कामदारहरुको संख्या अत्याधिक रहेको छ । अदक्ष कामदारको न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल

साउदी अरवमा नेपाली कामदार पठाउने इजाजतपत्रवाला (म्यानपावर व्यवसायी) हरुलाई नेपाली राजदूतावास, रियादको अनुरोध

साउदी अरवमा नेपाली कामदार पठाउने इजाजतपत्रवाला (म्यानपावर व्यवसायी) हरुलाई नेपाली राजदूतावास, रियादको अनुरोध  नेपाल सरकारको मिति २०७५ आश्विन १९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार साउदी अरवमा रोजगारीको लागि आउने नेपाली नागरिकहरुका लागि कामको प्रकृति अनुसारको न्यूनतम पारिश्रमिक तोकेको सम्बन्धमा सबै इजाजतपत्रवाला (म्यानपावर व्यवसायी) हरुलाईविदितै छ । रोजगारीका लागि साउदी अरव आउने नेपालीहरु मध्ये अदक्ष कामदारहरुको संख्या अत्याधिक रहेको छ