साउदी अरवमा काम गरिरहनु भएका तथा काम गर्ने चाहाना राख्नु भएका इजाजतपत्रवालाहरूको लागि अनुरोध ।
यस राजराजदूतावासले मागपत्र प्रमाणीकरण सम्बन्धी कामलार्इ व्यवस्थित, नियमित, पारदर्शी र प्रभावकारी ढंगले सम्पादन गर्न एवं नेपाल सरकार (मन्त्रिपरिषद्) ले साउदी अरवमा आउने नेपाली कामदारहरूका लागि निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक कार्यान्वय उद्देश्यका साथ गत जनवरी २०२१ देखि अनलार्इन प्रणालीमार्फत मागपत्र प्रमाणीकरण गरिरहेको व्यहोरा विदितै छ । अनलाइन प्रणाली शुरूगरेदेखि हालसम्म राजराजदूतावासबाट विभिन्न रोगजारदाता कम्पनीले पेश गरेका १३००० भन्दा बढि मागपत्रबाट