
सन् २०२१ मा राजदूतावासबाट सम्पन्न मुख्यमुख्य कामहरुको तथ्यांकगत विवरण ।
यहाँको कूट्नीतिक क्वार्टरमा नेपाली राजदूतावासका लागि जग्गा खरिद गरिएको । यस अवधिमा गभर्नर, मन्त्रालयहरू, श्रम कार्यालयहरु समेत गरी २२ वटा उच्चस्तरीय भेटघाट भए । २.५ वर्षदेखि राजदूतावासको शेल्टरमा रहेका ह्विल-चेयर विरामी श्री वेद बहादुर भुजेलको अस्पताललाई भुक्तानी गर्न बाँकी ८ लाख २३ हजार साउदी रियाल (करिव अढाई करोड रुपैयाँ) अस्पतालबाट माफी गराई स्वदेश पठाइएको । दुर्घटनामा परेर वा विविध कारणले