Public Holiday during Nepali calendar year 2080 B.S. (2023/24 A.D.)

वि.सं. २०८० सालको लागि देहायका दिन सार्वजनिक विदा तोकिएको हुंदा उक्त दिनहरूमा नेपाली राजदूतावास, रियाद बन्द रहने व्यहोरा सम्बन्धित सबैमा  जानकारी गराइन्छ । This is to notify all the concerned that the Embassy shall remain closed on the following dates as Public Holiday during Nepali calendar year 2080 B.S. (2023/24 A.D.) क्र.सं. मिति (date) अवसर (occasion) १. वैशाख ०७ गते

The Embassy remains closed on 22 & 23 February 2023 for the observation of the Foundation Day of the Kingdom of Saudi Arabia.

साउदी अधिराज्यको स्थापना दिवस (the Foundation Day of the Kingdom of Saudi Arabia) को शुभ-अवसरमा आगामी २२ र २३ फेब्रुअरी २०२३ (आउंदो बुधबार र बिहीबार) का दिन यस राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । २६ फेब्रुअरी २०२३ देखि राजदूतावासका सेवाहरू पूर्ववत् सञ्चालनमा आउने छन् । This is to inform all the concerned that the Embassy shall remain

महामहिम राजदूतज्यूले Riyadh Daily पत्रिकालाई हालसालै दिनुभएको अन्तरवार्ताको सारांश ।

महामहिम राजदूत श्री नवराज सुवेदीज्यूले नेपाल-साउदी द्विपक्षीय सम्बन्ध, नेपालको व्यापार तथा पर्यटन प्रवर्द्धन एवम् साउदी अरबमा रहेका नेपाली कामदारसँग सम्बन्धित विषयमा केन्द्रित रहेर Riyadh Daily पत्रिकालाई हालसालै दिनुभएको अन्तरवार्ता । Nepal envoy : Saudi-Nepal relations are poised to grow

महामहिम राजदूतज्यूको अन्नपूर्ण पोष्टमा मिति २९ माघ २०७९ मा प्रकाशित अन्तर्वार्ता ।

अन्तर्वार्ता ‘साउदीलाई श्रमसँग मात्रै जोड्नु हुँदैन’ अन्नपूर्ण      माघ २९, २०७९ आइतबार १३:५७:२८

NOTICE : EMBASSY CLOSURE ON 24, 27 AND 30 OCTOBER 2022

राजदूतावास बन्द रहनेसम्बन्धी सूचना ! तिहार, नेपाल  सम्वत् ११४३ तथा छठ पर्वको शुभ-उपलक्ष्यमा साउदी अरबमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा नेपाली राजदूतावास, रियाद यहाँहरूको सुख, शान्ति, संमृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । यी पर्वहरूको अवसरमा आगामी सोमबार २४ अक्टोबर, बिहीबार २७ अक्टोबर र आइतबार ३० अक्टोबर २०२२ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित