नेपाल भ्रमण वर्ष २०२० अभियान सम्बन्धमा नेपाली राजदूतावासमा आयोजित अन्तरकृया कार्यक्रम बारे प्रेस विज्ञप्ति
नेपाल भ्रमण वर्ष २०२० अभियान सम्बन्धमा नेपाली राजदूतावासमा आयोजित अन्तरकृया कार्यक्रम बारे प्रेस विज्ञप्ति साउदी अरबमा कार्यरत नेपालीहरुसंगको सहकार्यमा व्यापक नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन र साउदी अरबबाट नेपाल भ्रमण गर्ने पर्यटकहरूको संख्या वृद्बि गर्ने उद्देश्यले नेपाली राजदूतावास रियादले यहां क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई राजदूतावासमा निमन्त्रणा गरी एक अन्तर्कृया कार्यक्रमको आयोजना गर्यो । महामहिम राजदूत श्री महेन्द्र प्रसाद सिंह