विश्व स्वस्थ्य संगठनका महानिर्देशकले कोरोना संक्रमणबाट बच्न दिनुभएका केही उपयोगी सल्लाहहरु

कोरोना भाइरस (COVID-19) को संक्रमण विश्वव्यापी रूपमा फैलिएका कारण दैनिक जीवन यापन असहज बन्दै गएको सन्दर्भमा विश्व स्वस्थ्य संगठनका महानिर्देशकले संक्रमणसंग लड्न र शरीरलाई मानसिक र भौतिकरुपमा स्फूर्त राख्न निम्न सल्लाह दिनुभएको छ । यी सल्लाहको अनुसरण गरी जीवनलाई तनावमुक्त बनाउदै कोरोनाको संक्रमणबाट बचौं र बचाउं । – यो कठीन समयमा आफ्नो भौतिक र मानसिक स्वास्थ्यको ख्याल गर्नु आवश्यक छ

कोरोना भाइरसको संक्रमण पछि साउदी सरकारले श्रमिकका हितमा ल्याएका केही महत्वपूर्ण जानकारी

साउदी अरबमा कोरोना भाइरसको संक्रमण पछि साउदी सरकारले श्रमिकका हितमा ल्याएका केही महत्वपूर्ण जानकारी सम्बन्धमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको सूचना । 1. साउदी अरबको मानव साधन तथा सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै साउदी अरबको कानूनले कर्मचारी तथा कामदारहरुलाई उनीहरुको सहमति वेगर वेतलवी विदा दिन नमिल्ने जनाएको छ । कोरोना भाइरसको संक्रमणको परिस्थितिले कामदारहरुले नियमित तरिकाबाट काम

कोरोना भाइरस (COVID-19) को सन्दर्भमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा राजदूतावास, रियादको सूचना

साउदी अरबमा पनि कोरोना भाइरस (COVID-19) को संक्रमण फैलिदै गएको सन्दर्भमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास, रियादको सूचना कोरोना भाइरसबाट संक्रमितहरुको संख्या साउदी अरबमा पनि बढ्दो छ । कोरोना भाइरसको संक्रमणका विरामी धेरै देखापरेका कारण अधिकारीहरुले साउदी अरबको पूर्वी क्षेत्रको महत्वपूर्ण व्यपारिक शहर दम्मामको नजिकैको स्थान Qatif को आवतजावत बन्द गरेको अवगत नै छ । साउदी सरकारको निर्णयबाट उक्त