Press Release
Embassy of Nepal in Riyadh hosted a reception at Marriott Hotel in the Diplomatic Quarter to celebrate the National Day (Constitution Day) of Nepal on 22 September 2019. His Excellency Dr. Faisal bin Abdulaziz Al-Sudairy, Deputy Governor of Riyadh Region participated the function as Chief Guest. Senior Government Officials, Heads of Diplomatic missions and representatives, business and tourism entrepreneurs, Expo organizers, mainstream and online media, bloggers, business community, members of Nepali community, Saudi friends of Nepal were present on the occasion.
Welcoming the guests,Ambassador of Nepal to the Kingdom of Saudi Arabia, H. E. Prof. Dr. Mahendra Prasad Singh Rajput briefly highlighted some salient features of the Constitution of Nepal and shed light on the priorities of current Government towards achieving economic development and prosperity in the country.
Expressing satisfaction over the excellent state of bilateral relations between Nepal and the Kingdom, HE the Ambassador said the relations have further been strengthened by Nepali migrant workers in the Kingdom, Nepali Hajj Pilgrims for the Two Holy Mosques of Mecca and Madina and Nepali students studying under Saudi Scholarships. HE the Ambassador also highlighted some potential areas to further promote tourism, trade, investment for the mutual benefit of the two countries. The programme was started with the national anthems of the Kingdom of Saudi Arabia and Nepal. A celebration cake was cut by the chief guest and HE the ambassador.
Apprising Nepal as one of the most preferred holiday destinations for foreigners, HE the ambassador stressed on importance of the decision of the Government of Nepal to observe the year 2020 as Visit Nepal Year and encouraged travel entrepreneurs to help promote Nepal’s tourism.His Excellency also advised Nepali diaspora to make efforts to send tourists to Nepal in 2020.
A documentary video covering natural landscapes, cultural heritages, floras and faunas was screened throughout the programme. Dozens of tourism promotional materials, flash banners, were displayed on many TV screens during the programme. Varieties packets of Nepali tea and tourism promotional materials were distributed to the guests as souvenirs at the end of programme.
Earlier, in the morning of 20th September, the Embassy organized a flag hoisting ceremony at its premises. Embassy premises was decorated with large number national flags and the chancery was illuminated with colourful lights for three days to observe the National Day.
Embassy of Nepal
Riyadh
September 24, 2019
प्रेस विज्ञप्ति
संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमानेपाली राजदूतावास, रियादले मिति २०७६/०६/०६ (तदनुसार सेप्टेम्वर २२, 2019)का दिन रियादको Diplomatic Quarter मा रहेको Marriott Hotel मा एक भव्य स्वागत समारोहको आयोजना ग-यो। रियाद क्षेत्रका उप-गभर्नर महामहिम Dr. Faisalbin Abdulaziz Al-Sudairy को प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा साउदी सरकारका उच्च पदस्थ अधिकारीहरु,विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिहरु, साउदी विकास कोष, च्याम्बर अफ कमर्श लगायत निजी क्षेत्रका व्यवसायी, पर्यटन व्यवसायी, मेला आयोजकहरु, संचारकर्मी तथा साउदी अरबस्थित नेपाली समुदायका प्रतिनिधिहरु गरी करिव ३०० जनाको उपस्थिति रहेको थियो।
साउदी अरब तथा नेपालको राष्ट्रिय धुनसंगै शुरु भएको उक्त समारोहमा स्वागत मन्तब्य राख्नु हुँदै साउदी अरबका लागि नेपाली राजदूत महामहिम प्रा. डा. महेन्द्र प्रसाद सिंह राजपुतले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भए पश्चातनेपाल र साउदी अरबवीचसुमुधुर सम्बन्धरहिआएको बताउदै साउदी अरबमा ठूलो संख्यामा रहेका नेपाली नागरिकहरु,पवित्र तीर्थस्थल मक्का र मदिना दर्शन गर्न वर्षेनीआउने नेपाली इस्लाम धर्मावलम्वहरुएवं साउदी सरकारको छात्रावृत्तिमा पढ्ने नेपालीहरुका कारण यो सम्बन्ध अरू मजवुत बनेको धारणा राख्नुभयो ।नेपालको विकासमा साउदी सहयोगको प्रशंसा गर्दै महामहिम राजदूतले नेपाली नागरिकहरुले साउदी अरबमा रहदा आर्जन गरेको सीप, ज्ञान, आयआर्जन र अनुभवले नेपाललाई समेत फाइदा पुगेको बताउनु भयो ।
नेपालको पछिल्लो राजनीतिक विकासको संक्षिप्त चर्चा गर्दै उहाँले चार वर्ष अगाडि नेपालको संविधान जारी भएपछि नेपाल आर्थिक विकासको मार्गमा अघि बढेको बताउनुभयो । उहांले वर्तमान सरकार आर्थिक विकास र समुन्नती मार्फत समृद्द नेपाल सुखी नेपाली बनाउने कार्यमा लागिपरेकोपनि बताउनुभयो।
नेपाल र साउदी अरबवीच द्विपक्षीय व्यापार, पर्यटन तथा लगानी प्रवर्द्धनका प्रशस्त सम्भावनाहरु रहेकोमा जोड दिदै महामहिम राजदूतलेनेपालले हालै सम्पन्न गरेको लगानी सम्मेलन र प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी पछिल्ला नीतिगत व्यवस्थाले नेपालमा लगानी गरेर कोही पछुताउन नपर्ने अवस्था रहेकोमा आश्वस्त पार्नुभयो ।
नेपाल प्राकृतिक, सांस्कृतिकतथा साहसिक पर्यटनका लागि विश्वमै उत्कृष्ठ गन्तव्य रहेको बताउदै उहाले नेपालको पर्यटन प्रवर्द्बन गर्ने उद्देश्यले नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेकोहुंदा यसमा सबैको सहयोगका लागि अनुरोध गर्नुभयो । कार्यक्रममा उपस्थित नेपाली समुदायका नागरिकहरुलाई नेपाली भाषा मै सम्वोधन गर्दै सन् भ्रमण वर्ष २०२० लाई सफल बनाउन बढी भन्दा बढी विदेशी पर्यटक नेपाल पठाई सहयोग गर्न नेपाली समुदायलाई अनुरोध पनि गर्नुभयो ।
कार्यक्रमका दौरान नेपालको प्राकृतिक सुन्दरता तथा सांस्कृतिक विविधता झल्काउने श्रब्य दृश्य सामाग्रीहरु विभिन्न टिभी स्क्रिन तथा डिस्प्लेबोर्डमा प्रस्तुत गरिएको थियो भने दर्जनौको संख्यामा नेपालका दृष्यावलीहरूका पोष्टरहरू इजल्सहरूमा सजाएर कार्यक्रम स्थलका विभिन्न भागमा राखिएको थियो ।कार्यक्रममा आएका विदेशी पाहुनाहरुलाई उनीहरुको रुची अनुसारका पर्यटकीय गन्तब्यसंग सम्बन्धित पोस्टरहरु, सूचना सामाग्रीहरु तथा विभिन्न आकर्षक प्याकिङमा अर्गानिक चिया वितरण गरिएको थियो।
राष्ट्रिय दिवसको अवसरमा मिति २०७६/६/२, ३ र ४ गतेका दिन दूतावासपरिसलाईसयौंको संख्यामा नेपाली झण्डाहरूले सजाइएको थियो भने सांझमा दिपावली गरिएको थियो । मिति २०७६/६/३का दिन महामहिम राजदूतले राजदूतावासमा एक कार्यक्रमका वीचझण्डोत्तोलन गर्नुभएको थियो । माथिका दुवै कार्यक्रमहरूमा राजदूतावास परिवारको उपस्थिति रहेको थियो ।
नेपाली राजदूतावास, रियाद
२०७६ असोज ७ गते