कोरोना भाइरस (COVID-19) को सन्दर्भमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा राजदूतावास, रियादको सूचना

साउदी अरबमा पनि कोरोना भाइरस (COVID-19) को संक्रमण फैलिदै गएको सन्दर्भमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास, रियादको सूचना कोरोना भाइरसबाट संक्रमितहरुको संख्या साउदी अरबमा पनि बढ्दो छ । कोरोना भाइरसको संक्रमणका विरामी धेरै देखापरेका कारण अधिकारीहरुले साउदी अरबको पूर्वी क्षेत्रको महत्वपूर्ण व्यपारिक शहर दम्मामको नजिकैको स्थान Qatif को आवतजावत बन्द गरेको अवगत नै छ । साउदी सरकारको निर्णयबाट उक्त

कोरोना भाइरस (COVID-19) का सम्बन्धमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास, रियादको जानकारीमूलक अनुरोध ।

साउदी अरबको स्वास्थ्य मन्त्रालयले हिजो मिति २०७६।११।१८(तदनुसार मार्च १, २०२०) मा उपलव्ध गराएको जानकारी अनुसार साउदी अरबमा हालसम्म कसैमा कोरोना भाइरसको संक्रमण भएको छैन । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजैलै सर्ने यस भाइरसको साउदी अरबमा संक्रमण रोक्न साउदी अधिकारीहरुले सार्वजनिक गरेका केही महत्वपूर्ण जानकारी नेपाली समुदायका लागि उपयोगी देखिएकाले समावेश गरिएको छ । उमराह (Umrah) तथा Prophet’s Mosque को भ्रमणमा

साउदी अरबलाई वैदेशिक रोजगारीको गन्तव्य बनाउने सोचाइमा रहनुभएका नेपालीहरूमा नेपाली राजदूतावास, रियाद, साउदी अरबको अनुरोध ।

वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका कतिपय नेपाली कामदारहरुलाई यहांको हावापानी, तापक्रम, भूगोल, भीसा तथा रोजगार (कफला) पद्बति, कम्पनी तथा कामको प्रकृति, सेवा सुविधा र सेवा शुल्क, कामदार छनौट र भीसा प्रकृयामा हुने रोजगारदाताको खर्च लगायतका विषयमा जानकारी नहुदा विभिन्न समस्याहरु झेल्नुपरेका धेरै घटनाहरु छन् । विशेष गरी कामदार साउदी अरब आउनासाथ काम र अन्य कुराहरुमा समायोजन हुन नसक्दा अविलम्व