![कोरोना भाइरसको संक्रमण पछि साउदी सरकारले श्रमिकका हितमा ल्याएका केही महत्वपूर्ण जानकारी](https://sa.nepalembassy.gov.np/wp-content/uploads/2016/03/placeholder-1.jpg)
कोरोना भाइरसको संक्रमण पछि साउदी सरकारले श्रमिकका हितमा ल्याएका केही महत्वपूर्ण जानकारी
साउदी अरबमा कोरोना भाइरसको संक्रमण पछि साउदी सरकारले श्रमिकका हितमा ल्याएका केही महत्वपूर्ण जानकारी सम्बन्धमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको सूचना । 1. साउदी अरबको मानव साधन तथा सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै साउदी अरबको कानूनले कर्मचारी तथा कामदारहरुलाई उनीहरुको सहमति वेगर वेतलवी विदा दिन नमिल्ने जनाएको छ । कोरोना भाइरसको संक्रमणको परिस्थितिले कामदारहरुले नियमित तरिकाबाट काम