अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा १ मे २०२४ मा राजदूतावास बन्द हुने सूचना !

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राजदूतावास बन्द रहनेसम्बन्धी सूचना

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मिति २०८१ वैशाख १९ गते बुधबार (तदनुसार ०१ मे २०२४) का दिन यस राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

Notice on Embassy Closure

This is to inform all the concerned that the Embassy shall remain closed on Wednesday 01 May 2024 to observe the International Workers’ Day (May Day).

إعلان عن الإجازة

بهذا تبلغ السفارة جميع المعنيين والمراجعين بأنها سوف تغلق أبوابها في يوم الأربعاء 22/10/1445هـ الموافق 01 مايو 2024م، وذلك بمناسبة يوم العمال العالمي.

                                                                          २०८१ बैशाख १८ गते (३० अप्रिल २०२४), मंगलबार