Embassy of Nepal
Riyadh, Kingdom of Saudi Arabia
Address : Al Urubah Street, Al-Jouf Road (Near Sulaimaniya Hotel)
Riyadh 11693, Kingdom of Saudi Arabia
Post Box No.: 94384
Telephone : +966-11- 4611108/ 4645170
Hotline : +966 559389600
Fax : +966-11- 4640690
Website : www.sa.nepalembassy.gov.np
Email : eonriyadh@mofa.gov.np
Working Hours
(08.00 -15:00 hrs. (From Sunday to Thursday)
Days off : Friday & Saturday
यस राजदूतावाससंग सम्बन्धित कामका विषयहरुमा आवश्यक जानकारी तथा सहयोगको लागि देहाय बमोजिमका पदाधिकारीहरुलाई सम्पर्क गर्नुहुन अनुरोध छ ।
१. श्रमिकका समस्या, उद्दार एवं श्रम ऐन तथा कानून सम्बन्धी सम्पूर्ण बिषयहरु:
श्री अम्बिका प्रसाद अधिकारी
श्रम काउन्सेलर
टेलिफोन नं.: ०११-२८८३७९५, ०११-४६१११०८ Ext. १०३
मोवाइल नं.: ०५०००५६५२९
इमेल: apadhikari49@gmail.com
श्री एम. डी. निजामुद्दीन राईन
टेलिफोन नं.: ०१- २८८३७९५
मोबाइल नं.:०५०००२१०९
इमेल: riyyamhif3753@gmail.com
श्री हरि घिमिरे
साउदी अरबको पूर्बी क्षेत्र (अलहासा, दम्माम, जुबेल, कतिफ, खफजी आदि स्थान) को लागि
मोबाइल नं.: ०५०००८१५३६
इमेल: just2hari@hotmail.com
२. साउदी अरबमा मृत्यु भएका व्यक्तिको शव नेपाल पठाउने तथा उनीहरुको क्षतिपूर्ति सम्बन्धी, जेलमा रहेका नेपालीहरु र उनीहरुको पछिल्लो अवस्था सम्बन्धी बिषयहरु:
श्री विपिन दुवाडी
द्वितीय सचिव
टेलिफोन नं.: ०११-४६१११०८ Ext: १०४
मोबाइल नं.:०५०००७५१४०
इमेल: duwadibipin@gmail.com
श्री बलराम पाण्डे
सहचारी
टेलिफोन नं.: ०११-४६११११०८ Ext: ११४
मोबाइल नं.: ०५३ ४३४ ३२१३
इमेल: balram.pandey@mofa.gov.np
श्री निसारुल हक
टेलिफोन नं.: ०११-४६१११०८ Ext: १०६
मोबाइल नं.: ०५०००७६७९४
इमेल: nisarul85@yahoo.com
३. मागपत्र प्रमाणीकरण सम्बन्धी
श्री भरत खनाल
द्वितीय सचिव
टेलिफोन नं.:०११-४६१११०८ Ext: १०२
मोबाइल नं.:०५५८९००३३९
इमेल: bharatkhanal15@gmail.com
श्री वीर कुमार राय
तृतीय सचिव
टेलिफोन नं.: ०११-४६११११०८ Ext: ११२
मोबाइल नं.: ०५५९३४६४००
इमेल: birkumarmofa88@gmail.com
श्री सरोज चन्द्र अधिकारी
टेलिफोन नं.: ०११-४६१११०८ Ext:१०५
मोबाइल नं.: ०५०००३१७०५
इमेल: sarojac977@gmail.com
४. राहदानी तथा यात्रा अनुमतिपत्र, घरेलु महिला कामदारका समस्या एवं अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण तथा भिसालगायतका बिषयहरु :
श्री तारा गौतम
द्वितीय सचिव
टेलिफोन नं.: ०११-४६१११०८ Ext: १०९
मोबाइल नं.: ०५३ ४३४ ३१९१
इमेल: taragautam992@gmail.com
श्री बलराम पाण्डे
सहचारी
टेलिफोन नं.: ०११-४६११११०८ Ext: ११४
मोबाइल नं.: ०५३४३४३२१३
इमेल: balram.pandey@mofa.gov.np
नेपाली महाबाणिज्य दूतावास, जेद्दाको कार्यक्षेत्रभित्र पर्ने Makkah Al-Mukawamah Region, Madina Al-Munawarah Region, Asir Region, Jijan Region, Najaran Region, Al- Baha Region लगायतका स्थानहरुमा रहनु भएका नेपाली नागरिकहरुले महाबाणिज्य दूतावाससँग सम्वन्धित कार्यको लागि महाबाणिज्य दूतावासको सम्पर्क नं. ००९६६-१२-६२२६६६५, ६२२६६८३ र इमेल
ठेगाना cgnjeddah@mofa.gov.np मा सम्पर्क गर्नहुन समेत अनुरोध गरिन्छ ।