complain

तपाईलाई परेको श्रम सम्बन्धी समस्याको उजुरी दर्ता गराउन राजदूतावासमा प्रत्यक्षरुपमा उपस्थित हुन विभिन्न कठिनाई पर्ने भएकोले सहजरुपमा तपाईकै मोवाइलबाट उजुरी गर्न सकिने गरी अनलाइन application form को व्यवस्था गरिएको छ । त्यसको लागी तलको Submit your problem बटनमा क्लिक गर्नुहोला ।

तर यस अघि नै तपाईको समस्या दर्ता गराई सक्नुभएको छ भने पुन नपठाउनुहोला । तपाईको उजुरी उपर राजदूतावासले गरेको कार्वाहीको पछिल्लो अवस्थाको जानकारी पाउन Check Status मा क्लिक गरेर हेर्न सक्नुहुन्छ ।


Official Use Only

Test link 1

Test link 2