Public Holiday during Nepali calendar year 2080 B.S. (2023/24 A.D.)

वि.सं. २०८० सालको लागि देहायका दिन सार्वजनिक विदा तोकिएको हुंदा उक्त दिनहरूमा नेपाली राजदूतावास, रियाद बन्द रहने व्यहोरा सम्बन्धित सबैमा  जानकारी गराइन्छ । This is to notify all the concerned that the Embassy shall remain closed on the following dates as Public Holiday during Nepali calendar year 2080 B.S. (2023/24 A.D.) क्र.सं. मिति (date) अवसर (occasion) १. वैशाख ०७ गते

The Embassy remains closed on 22 & 23 February 2023 for the observation of the Foundation Day of the Kingdom of Saudi Arabia.

साउदी अधिराज्यको स्थापना दिवस (the Foundation Day of the Kingdom of Saudi Arabia) को शुभ-अवसरमा आगामी २२ र २३ फेब्रुअरी २०२३ (आउंदो बुधबार र बिहीबार) का दिन यस राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । २६ फेब्रुअरी २०२३ देखि राजदूतावासका सेवाहरू पूर्ववत् सञ्चालनमा आउने छन् । This is to inform all the concerned that the Embassy shall remain

महामहिम राजदूतज्यूले Riyadh Daily पत्रिकालाई हालसालै दिनुभएको अन्तरवार्ताको सारांश ।

महामहिम राजदूत श्री नवराज सुवेदीज्यूले नेपाल-साउदी द्विपक्षीय सम्बन्ध, नेपालको व्यापार तथा पर्यटन प्रवर्द्धन एवम् साउदी अरबमा रहेका नेपाली कामदारसँग सम्बन्धित विषयमा केन्द्रित रहेर Riyadh Daily पत्रिकालाई हालसालै दिनुभएको अन्तरवार्ता । Nepal envoy : Saudi-Nepal relations are poised to grow

महामहिम राजदूतज्यूको अन्नपूर्ण पोष्टमा मिति २९ माघ २०७९ मा प्रकाशित अन्तर्वार्ता ।

अन्तर्वार्ता ‘साउदीलाई श्रमसँग मात्रै जोड्नु हुँदैन’ अन्नपूर्ण      माघ २९, २०७९ आइतबार १३:५७:२८

NOTICE : EMBASSY CLOSURE ON 24, 27 AND 30 OCTOBER 2022

राजदूतावास बन्द रहनेसम्बन्धी सूचना ! तिहार, नेपाल  सम्वत् ११४३ तथा छठ पर्वको शुभ-उपलक्ष्यमा साउदी अरबमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा नेपाली राजदूतावास, रियाद यहाँहरूको सुख, शान्ति, संमृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । यी पर्वहरूको अवसरमा आगामी सोमबार २४ अक्टोबर, बिहीबार २७ अक्टोबर र आइतबार ३० अक्टोबर २०२२ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित

साउदी अरवमा श्रमिकका समस्या समाधान तथा माग प्रमाणीकण सम्बन्धमाः

यस राजदूतावासले मागपत्र प्रमाणीकरण सम्बन्धी कामलार्इ व्यवस्थित, नियमित, पारदर्शी र प्रभावकारी ढंगले सम्पादन गर्न एवं नेपाल सरकार (मन्त्रिपरिषद्) ले साउदी अरवमा आउने नेपाली कामदारहरूका लागि निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक कार्यान्वय गर्ने उद्देश्यका साथ गत जनवरी, २०२१ देखि अनलाईन प्रणालीमार्फत मागपत्र प्रमाणीकरण गरिरहेको छ । हालसम्म विभिन्न रोगजारदाता कम्पनीले पेश गरेका १५,५०० भन्दा बढि मागपत्र मध्ये १३,००० भन्दा बढि मागपत्रबाट

साउदी अरवमा काम गरिरहनु भएका तथा काम गर्ने चाहाना राख्नु भएका इजाजतपत्रवालाहरूको लागि अनुरोध ।

यस राजराजदूतावासले मागपत्र प्रमाणीकरण सम्बन्धी कामलार्इ व्यवस्थित, नियमित, पारदर्शी र प्रभावकारी  ढंगले सम्पादन गर्न एवं नेपाल सरकार (मन्त्रिपरिषद्) ले साउदी अरवमा आउने नेपाली कामदारहरूका लागि निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक कार्यान्वय उद्देश्यका साथ गत जनवरी २०२१ देखि अनलार्इन प्रणालीमार्फत मागपत्र प्रमाणीकरण गरिरहेको व्यहोरा विदितै छ । अनलाइन प्रणाली शुरूगरेदेखि हालसम्म राजराजदूतावासबाट विभिन्न रोगजारदाता कम्पनीले पेश गरेका १३००० भन्दा बढि मागपत्रबाट