महामहिम राजदूतज्यूले Riyadh Daily पत्रिकालाई हालसालै दिनुभएको अन्तरवार्ताको सारांश ।

महामहिम राजदूत श्री नवराज सुवेदीज्यूले नेपाल-साउदी द्विपक्षीय सम्बन्ध, नेपालको व्यापार तथा पर्यटन प्रवर्द्धन एवम् साउदी अरबमा रहेका नेपाली कामदारसँग सम्बन्धित विषयमा केन्द्रित रहेर Riyadh Daily पत्रिकालाई हालसालै दिनुभएको अन्तरवार्ता ।

Nepal envoy : Saudi-Nepal relations are poised to grow